सेयर
हाइकु
–वैरागी जेठा
विचार गर्छु
सयौँ शोकका गीत
चन्द्रागिरिमा !
विद्रोही कवि
मृत्यु बुझी हाँस्दछ
आँधी व्यारीझैँ !
खस्रुका हाँगा
चरी रोएझैँ रुन्छ
पहाडहरु !
चट्टान जस्तै
मेरो हृदयघात
धेरै घाइते !
नदी बहन्छ
कविताहरु आज
रड.गीन हाँस !
shere this