सेयर
केही फरक छैन अामा र तिमीमा बराबर लाग्छ
र त हरेक कुरामा तिम्रो विश्वास अनि भर लाग्छ
टाढा बनाएर पराइ नसोच कहिल्यै पनि मलाई
तिमी साथै हुँदा त अन्धकार पनि उज्यालो घर लाग्छ
ढुङ्गा सँग जुदै हिड्नुपर्ने दुश्मनी के थियो पानीको
त्यसैले नारी जस्तै सहनशीलता नदिको बगर लाग्छ
यो कुरा सत्य हो प्रेय तिमी भ्रम सोच्दै नसोच्नु
हार जितले पटकपटक जिन्दगीमा ठक्कर लाग्छ
#गायत्री
shere this