सेयर
नुवाकोट, संरक्षण र उचित प्रचार प्रसारको अभावमा नुवाकोट बेलकोटगढी नगरपालिका ५ मा रहेका चमेरे गुफा ओझमा परेको छ । बेलकोटगढी नगरपालिका ५ मा रहेको कल्चेडी पहरामा प्रकृतिक चमेरेगुफा रहेको छ ।

मल्लकालिन झिल्टुग राज्यका दरबार (कोटघर) डबली र पुरातात्विक सम्पदाहरुको समेत संरक्षण र सम्र्बधनमा उचित ध्यान दिन नसक्दा सम्पदाहरु ओझमा परेका हुन ।
पर्यटनबर्ष२०२० को नाममा हल्ला खल्ला गरेपनि स्थानीय सरकारका योजनाहरु सम्पदाहरुको संरक्षण प्रचारप्रसारमा भन्दा पार्क र भ्युटावर तिर केन्द्रित भएकोले प्रकृतिक र प्रचिन सम्पदाहरु ओझल परेको पाइन्छ ।
shere this







































