काठमाण्डौ ,नेपालमा नागरीकता विधेकको प्रस्ताव सगै विरोधको स्वरहरु निस्कने गरेको छ । नागरीकताको नाममा कस्तो चलखेल हुदै आएको छ भन्ने बारेमा सर्बोच्च अदालतका बरिष्ठ अधिवक्ता समेत रहेका बुद्धिजिवी बोर्णबहादुर कार्कीले एक यर्थातताको खुलासा गर्नु भएको छ ।
नेपालमा नागरीकता काण्डको अन्तरनिहीत स्वार्थ र नेपालमा नागरीकताको नालीबेलीबारे बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसंग नारायण नेपालले गर्नुभएको एक विशेष अन्तरवार्ता युटुब च्यानल टिभिबर्गसत्ता हेर्न र सुन्न सकिन्छ । यस्तो छ पुरा अन्तरबार्ता ।
shere this