सेयर
काठमाडौं : माघ ७, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सिन्धुपालचोक जिला सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन् । सिन्धुपाल्चोक मेलम्ची–९ का ४४ वर्षीय भुवनसिंह तामाङ लाई प्रहरीले सुराकीको आधारमा नयाँ थिमीबाट उनलाई प्रहरीले पक्राउ परेका हुन् । उनीमाथि अभद्र व्यवहार सम्बन्धी लगाईएको छ । गत बर्ष नेकपामाथि सरकारले प्रतिबन्ध लगाएयता देशभरीबाट १२ सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् ।
shere this








































