सेयर
काठमाडौं, १२ जेठ ।
संसद बैठक दिउँसो ४ बजेसम्मको लागि स्थगित भएको छ । स्थानीय तहको संख्या बढाएको विषयमा असहमति जनाउँदै आएको एमालेको अवरोधका कारण बैठक स्थगित गरिएको हो । बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरु आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि बैठक ४ बजेसम्मका लागि स्थगित गरिएको हो ।
shere this