सेयर
स्याङ्जा, २९ जेठ ।
स्याङ्जाको पुतलीबजारमा एक व्यक्तिले ढुंगाले हानेर एकजनाको हत्या गरेका छन् ।

सामान्य विषयमा विवाद हुँदा पुतलीबजार नगरपालिका–७ ठूलाडिहीमा ६० वर्षीय हरिप्रसाद रेग्मीले ५० वर्षीय रघुनाथ रेग्मीको ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक देवबहादुर बोगटीले जानकारी दिनुभयो । प्रहरीले हरिप्रसादलाई पक्राउ गरेको छ ।
shere this








































