– सुवास राई म… म कुराको भारी मेरो मनमा कुरा हुन्छ नानाथरी ।। म एकान्तमा हुँदा झ्यालबाट परपरसम्म मन डुलाउँछु घामका किरणहरुमा कुरा सुकाउँछु हावाका चालहरुसँग... Read more
– सुवास राई मध्यवैशाखको चर्को घाम दिउँसो खाजापछि आलश्य र थकित मनले गाउँघरको पुन: याद गर्यो त्यो पनि वैशाखकै । जहाँ वैशाखमा नयाँ पालुवाका बासनाले घर जङ्गल नै छुट्टै हुन्थ्य... Read more
काठमाडौँ । निर्माता सुशील पङ्गेनीले गायक भगवान भण्डारी स्वर, शब्द संगीत र लयमा नयाँ लोकगीत बजारमा ल्याएका छन् । ‘मैले हारेँ अर्कैले जित्यो’ बोलको गीतमा निर्देशन शंकर विसीको रहेको छ... Read more
– सागर सुनारलिखु गा.पा. ६, नुवाकोट बलत्कारी छुट्ने यहाँ कलाकार चाहिँ जेलमाआफ्ना भन्दै संरक्षण छ राजनीतिको खेलमा करोडौँको गाडी चल्ने बाटो भने ग्रस्तजस्ले जिते पनि हजुर सबै सबै... Read more
-सुमित्रा सुमी ओठमा ओठ नजोडौँ,ओठमा ओठ जोडिदाकोमिठो कल्पना मात्र गरौँ,प्रेम गर्छु नभनी – नभनीएउटा मीठो प्रेम गरौँ,नछोईएरै छोईएजस्तो,नसा- नसामा तरङ्ग उमारौँ,मन नअघाउन्जेल हेरौँ... Read more
डा. टीकाराम पोखरेल युद्धको घोषणा भयो ।यस अगाडिका युद्धहरु कुकुर र बिराला, कुकुर–कुकुर वा बिराला–बिराला बिच हुने गथ्र्यो । तर यस पटकको युद्ध भने मुसो र बिरालो बिच हुँदै थियो । त्यसै... Read more
–बलराम तिमल्सिना आजसम्मतिम्रो भूमिका उपकै छ !तिमी घरमा उपतिमी समाजमा उपतिमी गाउमा उपतिमी सहरमा उपविद्यालय, मठ मन्दिरअड्डा अदालतसबै स्थानमा तिम्रो दर्जा उप ! तिमी आधा मान्छेत्... Read more
म एनजीओ चलाउँछु, सबैलाई गलाउँछु । मैले डोजर किनेको छु, सबैलाई चिनेको छु । सबै ठेक्कामा नै हाल्छु, सबैलाई मै त पाल्छु । पैले पनि उठेको हूँ, जनमत लुटेको हूँ । हारको होस् या जितको, म... Read more
रोएको रोयै छ जनताको मन् घमण्ड, रिसले शान्ति छैन झन् कलि लाग्यो वामपन्थीहरुलाई मति भ्रष्ट भैसक्यो बरिलै एउटा वाम, छ बाजा बजाउने अर्का वाम छन् काँग्रेसलाई रिजाउने काँग्... Read more
– मेदिनीनाथ सुवेदी हाम्रो खास छिमेक भै स्थिति निकै मिल्दा दुबै देशको, धेरै वर्ष अगाडिदेखि बलियो मित्रत्व सम्बन्ध भो । त्यो नै पुष्ट गराउँदै अघि बढ्यौँ भूल हाम्रो छ त ? सोझै राख्छु... Read more





















































