कालीकोट, १४ साउन । जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ । आज बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उप... Read more
इस्तानबुल, १४ साउन । टर्कीको सरकार विरोधी पत्रिका ‘कुम्हुरियट’का सात पत्रकारलाई सरकारले आठ महिनापछि शनिबार विहान जेलमुक्त गरिदिएको छ । अरु चार जनालाई भने अझै पनि जेल मै राखिएको छ र... Read more
उत्तर कोरीया, १४ साउन । उत्तर कोरियाले फेरि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको छ । अमेरीकाले मिसाइल हतियार नबनाउन पटक पटक चेतावनी दिएपनी त्यसलाइ बेवास्ता गर्... Read more
काठमाडौ, १३ साउन । फोटो फिचर सरोज खनाल आज नागपञ्चमी र रक्षाबन्धन मनाइएको छ । बिभिन्न मठ मन्दिरहरुमा रक्षाबन्धन लगाउनेको भिड देखिन्थ्यो । फोटोमा हेर्नुहोस् Read more
गौर (रौतहट), १३ साउन । रौतहट प्रहरीले एक किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्र राजमार्गअन्तर्गत बम नहरबाट आज करिब रु ४६ लाख ४० हजार मूल्य बराबरको सुनसहित दुई जनाल... Read more
नुवाकोट, १३ साउन । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी २३ वर्षीया महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गरेको समयमा पक्राउ परेका चारजना सहित आठजनाविरुद्ध थप दुई महिलालाई... Read more
लमजुङ, १२ साउन । कास्की र लमजुङ जोड्ने मोटरेवल पुल भाँचिएर यात्रुबस खोलामा खस्दा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् । लमजुङको मध्यनेपाल नगरपालिका ८मा पर्... Read more
धादिङ, १२ साउन । धादिङको बाँदरे भिरमा जिप र ट्रक ठोक्किँदा ७ जना घाइते भएका छन् । काठमाडौं तर्फ गुडिरहेको ना ३ ख ३७४० नम्बरको ट्रकले विपरित दिशातर्फबाट गुडिरहेको बा १२ च ४४०८ नम्बर... Read more
सुरुङ्गा (झापा), १२ साउन । आफ्नै साथीलाई फुपूको छोरा भन्दै परपुरुषसँग जिम्मा लगाउने एक किशोरीसहित दुई जनालाई बिर्तामोड इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । सो घटनामा बाह्रदशी ग... Read more
बनेपा, १२ साउन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक... Read more













































