एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साताको बिहीबार तथाकथित “ताइपेइ ऐन” मा हस्ताक्षर गरे । सोही दिन, अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ बाट संक्रमित हुनेको संख्या... Read more
जी २० विशेष शिखरसम्मेलन सम्पन्न भयो । जहा महामारीको बिरूद्ध लड्न सहयोग गर्ने देशहरूको वास्तविक चाहना झल्किन्छ । शिखर सम्मेलनले केही सम्झौतामा पुग्यो । यसले अन्र्तर्रािष्ट्रय समुदाय... Read more
एजेन्सी । कोरोना भाइरस उपचार तथा रोकथामका बिषयमा चीन र अमेरिकाबीच वार्ता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिनफिङसँग वार्ता भएको जनाउदै सँगसँगै काम... Read more
एजेन्सी । ‘आफूलाई डर लाग्दैन भन्ने मानिस सुपर हिरो हो, हामी सुपर हिरोहरु होइनौं, हामी क्रान्तिकारी डाक्टरहरु हौं ।’ यो गर्जन हो, क्युबाका क्रान्तिकारी डाक्टरहरुको, जो कोरोनाभाइरसको... Read more
एक थकित र बिरामी स्वास्थ्यकर्मी अस्पतालको सानो कक्षमा बसेर निरन्तर बिरामीको चेकजाँच गरिरहेकी छिन् । उनले दाहिने हातले बिरामीका लागि औषधीको प्रेस्किप्सन लेखिरहेकी छिन्, बायाँ... Read more
एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमणले जटिल स्थिति सिर्जना भएपछि चीन सहयोग गर्ने तत्परता देखाएको छ । चीनले अमेरिकाला सहायता स्विकारेर मानवियता देखाउन भनेको छ । अमेरिकामा कोरो... Read more
एजेन्सी कर्ट क्याम्बेलररस दोसी कोरोना भाइरस विश्वभर महामारी बनिरहँदा संसारभरका लाखौँ–करोडौँ जनता यतिबेला ‘आइसोलेसन’मा छन् । त्यसैले भूराजनीतिक विषयभन्दा यतिबेला स्वास्थ्य–सुरक्षा प... Read more
सोल — यति बेला कोरना आतंक संसार भर छाए पनि उत्तर कोरियाले शनिबार बिहानै छोटा दूरीका दुइटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाली सैन्य अधिकारीका अनुस... Read more
काठमाडौं । कोरोना भाइरसविरुद्धको संक्रमण रोकथाम र नियन्त्रणका लागि अमेरिकी सहयोग इरानले अस्वीकार गरेको छ । इरानमा कोरोना संक्रमणका कारण मृतकको संख्या बढ्दै गएपछि अमेरिकाले मानवीय स... Read more
-इयान जोनसन चीनमा जनवरीको अन्तिमबाट ‘लकडाउन’ लागू हुँदा सम्पूर्ण देश कुनै विश्वव्यापी स्वास्थ्य संकटबीचमाझ गुज्रिरहेको भान पथ्र्यो । लकडाउनको सबैभन्दा कठोर समयमा म बेइजिङमा थिएँ ।... Read more










































