ताप्लेजुङ, २७ साउन । चर्च ब्वाइज क्लव, काठमाडाँै ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम नवप्रयास युवा क्लब ताप्ले... Read more
महेन्द्रनगर (धनुषा), २८ साउन । विगत चार दिनदेखि भएको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरी जोड्ने रातो पुल पुनः भासिएको छ । तीन वर्ष पहिले पनि यो पुल भा... Read more
काठमाडौ,२८ साउन । केही दिनदेखि परेको ठूलो पानीसँगै आएको बाढी पहिरोमा परी यो समाचार तयार पार्दासम्म विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्द... Read more
काठमाडौ,२८ साउन । साउन महिना सकिन लाग्दैगर्दा वर्षाको गतिविधि देशभर नै सक्रिय भइरहेको छ । बर्षका कारण देशभर बाढी र पहिरोले सताएको छ । आइतबार पनि भारी वर्षा हुने मौसमविदले बताएका छन... Read more
काठमाडौँ, २८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पीडितलाई राहत उपलब्ध गराउन... Read more
चितवन, २७ साउन । राट्रिय प्रजातनत्र पाटी राप्रपा चितवन बिभाजन नभएको जनाइएको छ । संयोजन भएका राप्रपा र राप्रपा नेपाल फेरी फुटेर पशुपतीशमशेर राणले राप्रपा प्रजातान्त्रिक नामक नया पार... Read more
काठमाडौ, २६ साउन । आजभोली गितका भिडियोहरु हेर्दा नया अनुहारहरु प्रशस्त देख्न सकिन्छ । बिगत २ बर्षअघी नेपाली संगित क्षेत्रले एउटा मोडललाइ स्वागत ग¥यो ति हुन् गोरखा पालुंटार नगरपालिक... Read more
धादिङ, २६ साउन । धादिङ जिल्लामा नया प्रमुख जिल्ला अधिारी आउनुहुने भएको छ । गृह मन्त्रालयले ३१को प्रजिअ सरुवा गर्ने क्रममा श्यामप्रसाद भण्डारी लाइ धादिङ पुराएको हो । मन्त्रालयले राज... Read more
काठमाडौँ, २६ साउन । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महारागंजमा रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा सञ्चालित चमेनागृहमा आज सिलबन्दी गरेको छ । अनुगमनका क्रम... Read more
चेङ्डु (चीन), २६ साउन । चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको ७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेहरुको सङ्ख्या बढीरहेको छ । स्थानिय समय बुधबार साँझ साढे सात बजेसम्म १९ जनाको मृ... Read more

































































