हङकङ, १६ असार । एकजना चिनियाँ राजदूतले हङकङमा अहिलेकै जस्तो एक देश दुई व्यवस्था कायमै रहने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो– हाल हङकङमा एक देश र दुई राजनीतिक व्यवस्थाको अवस्था... Read more
पोखरा, १६ असार । खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले लेखनाथस्थित भण्डारढिकमा रु ५५ लाखको लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रा... Read more
सुजन प्रेमी चितवन, १६ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणमा ढिलाइ हुदै गएको छ । निर्माण कम्पनीले बिभिन्न बाहना बनाई सडक निर्माणमा ढिलाइ गरिरहेकाले निर्धारित समयमा सडक न... Read more
थोपा सिंचाई प्रविधि भन्ने बित्तिकै इजरायलको नाम लिने गरिन्छ । तर नेपाल आफैंले पनि थोपा सिंचाई प्रविधि विकास गरेको छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । विदेशी प्रविधि भित्रिनु अघिदेख... Read more
रत्ननगर (चितवन), १४ असार । जैविक प्रविधिसम्बन्धी वैज्ञानिक तथा अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन आजदेखि चितवनको भरतपुरमा सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, जैविक प्र... Read more
काठमाडौँ, १३ असार । पूर्व अर्थमन्त्री डा रामशरण महतले कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ । आर्थिक पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘कर फछ्र्यौट आयोग... Read more
काठमाडौँ, १३ असार । पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार... Read more
काठमाडौँ, १३ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै आज काठमाडौँ उपत्यकाका निजी (स... Read more
हनोइ (भियतनाम), १२ असार । भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सन्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर तिर्न नमान्ने व्यवसायीको स... Read more
महेन्द्रनगर (धनुषा), ११ असार । चुरे विनाश, प्रचण्ड गर्मी र लामो समयदेखि वर्षा नहुँदा धनुषाको पूर्वपश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको ठूलो सम... Read more










































