रौतहट, ११ असोज यमुुनामाई गाँउपालिकाकोे एउटा निर्माणाधीन सेफ्टी ट्याकमा निसासिएर आज तीन जनाको मृत्युु भएको छ । यमुुनामाई गाँउपालिका¬–१ शुकदेव चौकस्थित वकिल बैठाको निर्माणाधीन ट्याक... Read more
काठमाडौँ, ११ असोज निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय फिर्ता बोलाइएको विषयलाई निर्वाचन आचारसंहिता पालनाप्रति... Read more
काठमाडौँ, ११ असोज नेपालीहरूको महान् चाड बडादशैँको खुशियालीमा आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । ब... Read more
बेइजिङ, ११ असोज अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन चीनको भ्रमणमा आउनुहुने भएको छ । चिनियाँ विदेश मन्त्री वाङ्ग यीको निमन्त्रणामा उहाँ आगामी ३० सेप्टेम्बरमा चीन आउन लाग्नु भएको विद... Read more
गोरखा, ११ असोज गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातिसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले आज बिहान ९ बजे शुभसाइतमा फ... Read more
गुलरिया, बर्दिया, ११ असोज वारबर्दिया नगरपालिका–११ खुन्टीपुरगाउँमा आफ्नै ६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ । वालिका घरमा एक्लै बसिरहेको... Read more
पोखरा, ११ असोज जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले छुट्टाछुट्टै दुई स्थानबाट रु एक लाख ९२ हजार नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१३ संगम टो... Read more
काठमाडौ, ११ असोज । नेपाली गितसंगितमा अग्ररुपमा पाइला चाल्दै गर्नुभएका श्रष्टा तथा कलाकार हिमाल सागर हिङमाङले यो दशैमा अर्को कोसेली दिनुभएको छ । २०७२ सालको दशैमा झुपडीको घरमा... Read more
रत्ननगर, चितवन, ११ असोज प्रहरीको ¥यापिड रेस्पोन्स टिम (आरआरटी) परिचालन भएपछि दशैँका यात्रुलाई नारायणगढ मुग्लिक सडक यात्रामा सहज भएको छ । चाडपर्व केन्द्रित गरेर प्रहरीले चार स्थानबा... Read more
काठमाडौँ, ११ असोज । जीवित देवी कुमारीको दर्शनका लागि वसन्तपुरस्थित कुमारीघरमा आजदेखि सर्वसाधारणलाई सहजरूपमा खुला गरिएको छ । प्रत्येक वर्ष फूलपातीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक... Read more




















































