-नरबहादुर कार्की जो बनाउछन ति अक्सर आफु हराउछन सिङमरमर सँग घोटिएर कारीगरका औंला हराउछन मान्छे ताज महल पुगेर मुमताज र शाहजहाको प्रेम गीत गाउछन साइनाइड र एसिड पोखिएर आफु ढलको पानीमा... Read more
सपनाको अड्डामा एकथान सपना थियो । एक आङ नाना एक छाक खाना छोडेर प्रचण्ड वेगमा कुदौँ र जुटौँ एकले थुके सुकी सयले थुके नदी । इमानले लडे थुप्रै-थुप्रै मोर्चाहरु तर, ती थुप्रै-थुप्रै मोर... Read more
२०७२ मा भुकम्प आयो एउटा घर हुनेले नि ४/५ वटा पायो ।। गोठ लडे, कुखुरा मरे, गाई खोला त रेजनप्रतिनिधिले नि खै के नै गरे ।। हे वडा, हे नगर, हे सरकार कति भन्छौ अब मुख आँ… गर ।। भो... Read more
कविः नारायण नेपाल नारी करुणा ममता र साहसले फुल्ने तिमी बोट हौ । नारी तिमी पुरुषको मर्म बिसाउने बेसाउने चोट हौ ।। चुलोचौको मेलापात छाप्री झोलुङ्गो छोड्ने दिन । शहर डान्सबार यौनको व्... Read more
-पुजा श्रेष्ठ को हौ भनी सोध्छौ चिन्दैनौ तिमी मलाई म को हुँ….? म हिजो घरपरिवार छोडेर मेरो अाफ्नो भन्ने सबै त्यागेर समाज र देशको मुहार फेर्ने सपना साँचेको मान्छे अथक एक त्यागी... Read more
छोडेर जानेनै भए प्रिय यो तस्बिर टेकेर जाउ निर्दर्यी बन्छौ भने मलाई गुडबाई लेखेर जाउ । मेरो भरोसा र सपनाहरु केबल तिमी थियौ त्यसैले जानु अघि मन भित्रको माया भेटेर जाउ । नजादै तिम्रो... Read more
सन्दीप मोक्तान धेरै घोचेर नभन्नुस, मित्रहरु ! यहाँ रहरले कोही पनि विदेशिएको हुँदैन सक्नु हुन्छ भने यसको कारण खोजिदिनुस, त्यत्तिकै त मातृभूमिबाट कोही पर भएको हुदैन । हामीले आमाको का... Read more
मेरो प्रिया यो बजारमा देखाउन के छ तिमिसग बहुराष्ट्रिय कम्पनीको पफ्युर्म वान पिसको बबाल आइटम सेल्फी फोन हिल जुत्ता कालो गगल्स हिन्दी पप सङ र डान्स वातैपिच्छे अङ्ग्रेजी भाषा ओठै जस्त... Read more




























































