काठमाडौँ, २३ साउन । बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले चालु आर्थिक वर्षभित्रै मुआब्जा वितरणको कार्य सम्पन्न गर्न ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग माग गरेका छन् । आर्थिक व... Read more
सरोज खनाल चितवन, २१ साउन। भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छिन् । एमालेका मेयर उम्मेदवार देबी ज्ञवालीलाई हराउँदै रेणु भरतपुरको मेयर पद... Read more
पाल्पा, २१ साउन । पाल्पाका एक व्यक्तिको स्वाइन फ्लु रोगका कारण आज उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ भने अज्ञात रोगका कारण चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँ... Read more
काठमाडौँ, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त... Read more
रत्ननगर (चितवन), २० साउन । भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आउनुभयो । उहाँ आउँदा झमझम पानी परिरहेको थियो । मत हाल्न खासै धेरै कुर्नुपरेन, लील... Read more
काठमाडौँ, १८ साउन । आगामी दिनमा निर्वाचनको मिति घोषणा गर्न पाउनु प¥यो भन्ने निर्वाचन आयोगको प्रस्तावमाथि अधिकांश सासदले सहमति जनाउनुभएको छ । व्यवस्थापिका–संसद्को राज्य व्यवस्था सम... Read more
सल्यान १७, साउन । नेकपा(माओबादी केन्द्र) को जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरिएको छ । जिल्ला समन्वय समितीको निर्बाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालावन्दी गरि... Read more
पथरी (मोरङ), १७ साउन । चिसाङ खोलाको ढुंगेबगर अहिले हरियालीपूर्ण भएको मात्र छैन, बायो इन्जिनियरिङका माध्यमले खोलाको तटबन्ध पनि निर्माण भएको छ । सामूहिक प्रयास गर्ने हो भने ज... Read more
विराटनगर, १७ साउन । कर्मचारी सञ्चय कोष विराटनगरले आव २०७३÷७४ मा रु तीन अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ । सो कार्यालयले आव २०७२÷७३ मा रु दुई अर्ब ६५ करोड ऋण प्रवाह गरेको थियो । सो... Read more
काठमाडौँ, १६ साउन । कृषि विकासमन्त्री रामकृष्ण यादवले कृषि क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम ल्याउन लागिएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले... Read more



























































