काठमाडौँ, ३ साउन । नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको छ । अर्थ समितिको आजको बैठकले सांसद अब्दुल रज्जाकको संयोजकत्वमा सरस्वती बजिमय, इच्छारा... Read more
काठमाडौँ, २९ असार । सुन चाँदीको मुख्य कारोबांर हुने वैशाख र असार महिनामा भएको स्थानीय तह चुनावले कारोबारमा आधाले कम आएको छ । दैनिक ५० किलो सुनको कारोवार हुने वैशाख महिनामा भएको पह... Read more
काठमाडौँ, २९ असार । प्लास्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक व्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भर्याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनल... Read more
काठमाडौँ, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । आदिकवि भानुभक्त आचार्यको दुईसय चारौँ जयन्... Read more
काठमाडौँ, २६ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समस्या समाधानका लागि संविधान संशोधनको विकल्प नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले यहाँ आज आयोजना ग... Read more
काठमाडौँ, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा गोविन्द परियार नियुक्त हुनुभएको छ । अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ समाचारदाता परियारलाई आजको मन्त्रिपरिषद्को बैठक... Read more
नुवाकोट, २६ असार । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले नुवाकोटका द्वन्द्वपीडितलाई राहत (आर्थिक सहायता) स्वरुप करिब रु १७ करोड बजेट निकासा गरेको छ । तत्कालीन नेकपा माओवादी र राज्यबीच... Read more
काठमाडौँ, २३ असार । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ फेरि सोमबारका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा स... Read more
काठमाडौँ, २३ असार । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई वर्षाको पानीबाट बचाउन प्लास्टिकले ढाकिएको छ । प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम प... Read more
काठमाडौँ, २३ असार । नेपाल फिलाटेलिक सोसाइटीले आफ्नो स्वर्ण उत्सवका उपलक्ष्यमा आजदेखि नेपाली नोटको प्रदर्शनी सुरु गरेको छ । तीन दिनसम्म नेपाल कला परिषद्मा सुरु भएको प्रदर्शनीमा विसं... Read more




















































